काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पूर्व राजारानीले प्रयोग गर्ने कक्ष सार्वजनिक (फोटो फिचर)

7.38K
shares

नारायणहिटी दरबार संग्राहलयमा रहेको थप १० वटा कोठा सार्वजनिक गरिएको छ । तत्कालिन राजाहरुले प्रयोग गरेको १० वटा कोठा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । ती कोठा अब सर्वसाधारणले समेत अवलोकन गर्न पाउने छन् । यसअघि २१ वटा कोठा र राजाले लागाउने श्रीपेच सार्वजनिक गरिएको थियो ।

 

तस्बिर : सुनिल प्रधान