गृहपृष्ठ विश्व
वासिङ्टन, फागुन ४ । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको...
काठमाडौँ - भन्सार छलेर ल्याइएका र कर नै नतिरी सडकमा गुड्ने सवारी साधनलाई नियन्त्रण गर्न फिलिपिन्समा सरकारले अनौठो निर्णय गरेको छ । ती साधनहरूका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै त्यस्ता साधन ध्वस्त गर्ने अभियान सरकारले सुरु गरेको हो । सरकारले कर चुक्ता...
प्योङयाङ- ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन हुदैछ ।...
सोल -उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ । यस शीतकालीन ओलिम्पिक खेलकूदका क्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म...
प्योङयाङ - उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो । गत...
टेक्सास- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिहीबारबाट ल्याटिन अमेरिकी देशको भ्रमण शुरु छ । पहिलो मुलुलकका रुपमा मेक्सिको लाग्नुअघि टेक्सासमा भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा टेक्सास विश्वविद्यालयमा सम्बोधन दिए । अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ट्रम्प...
सोल- उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को हप्ता दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो स्तरको उत्तर...
सोल- उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा धेरै लामो समयपछि फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो । सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई...
नयाँ दिल्ली,-भारत, भारतीय केन्द्रीय सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले मुलुकको केन्द्रीय बजेट २०१८ ले गरेका प्रस्तावहरू ‘ऐतिहासिक’ भएको बिहीबार बताए । भारतीय परिवहन मन्त्री नितिन गडकरी ले बजेटले शहर र गाउँबीचको दूरीलाई कमी गरेर लान बताउनुभयो...
बेइजिङ -चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको...












