global ime bank Long Banner Ad
डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु
डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु

नयाँ दिल्ली -दक्षिण भारतमा मंगललबार भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय...

गुजरातमा नयाँ मुख्यमन्त्री, रुपाणीले लिए शपथ
गुजरातमा नयाँ मुख्यमन्त्री, रुपाणीले लिए शपथ

गुजरात — भारतको गुजरातमा विजय रूपाणीले मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि मंगलबार शपथ लिएका छन् । उनीसँगै उपमुख्यमन्त्रीमा नितिन पटेल र १८ मन्त्री पनि नियुक्त भएका छन् । उनलाई गुजरातका गर्भनर ओपी कोल्हीले गान्धीनगरमा आयोजित एक विशेष समारोहमा शपथ खुवाएका हुन्...

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान
सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

नोईदा- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गरेका छन् । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गरेका हुन् । झण्डै १२ किलोमिटर विस्तार भएको...

‘बिटक्वाइन’ को मूल्य घटयो
‘बिटक्वाइन’ को मूल्य घटयो

काठमाडौँ — विद्युतीय मुद्रा ‘बिटक्वाइन’ को मूल्य अघिल्लो साता चार वर्षयताकै सबैभन्दा तल्लो विन्दुमा झर्‍यो । हालसम्मकै उच्च विन्दुको तुलनामा गत शुक्रबार यसको मूल्य ४५ प्रतिशतले घटेर ११ हजार अमेरिकी डलरमा पुगेको ‘क्वाइनडेस्क एक्सचेन्ज’ वेबसाइटले जनाएको छ । केही दिनअघि २० हजार...

रोहिङ्ग्या शरणार्थी: महिलालार्इ झन् गाह्रो, बालबालिकाको भविष्य अन्यौंल
रोहिङ्ग्या शरणार्थी: महिलालार्इ झन् गाह्रो, बालबालिकाको भविष्य अन्यौंल

काठमाडौँ, ८ पुस : आफ्नै देशको सेना र प्रहरीको धाकधम्कीपछि आफ्नो थात थलो छोडेर विदेशमा शरण लिएर बस्न बाध्य भएका म्यानमारका रोहिङ्ग्या शरणार्थीहरुको समस्या जति दिन बित्दैगयो झनबढी जटिल भइरहेको छ । गएको २५ अक्टोबरपछि पहिलो पटक घर छोडेर हिँडेका...

भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली, ८ पुस (एएफपी) : भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो । तिव्र...

दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर
दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर

अडिस अबाबा, ७ पुस--दक्षिण सुडानमा सरकार र बिद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।  बिहीबार भएको शान्ति सम्झौतासँगै चार बर्ष देखि दक्षिण सुडानमा भइरहेको गृहयुद्व पनि अन्त्य हुने भएकोे छ । हस्ताक्षर समारोहमा सहभागी अफ्रिकी संघका अधिकारीले सन् २०१३...

राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार
राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार

पुस ७, २०७४ अमेरिकाले जेरुसेलमलाई राजधानीको मान्यता दिने निर्णय फिर्ता गर्नुपर्ने प्रस्तावको पक्षमा १ सय २८ मुलुकले मतदान गरेका थिए भने ९ वटा मुलुकले विपक्षमा मतदान गरेका थिए । अमेरिकाका छिमेकी मुलुक क्यानडा र मेक्सिको सहित ३५ राष्ट्र तटस्थ रहे...

फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार
फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार

मनिला, फिलिपिन्स- फिलिपिन्सको उत्तरपूर्वी क्षेत्र इन्फान्टाबाट पोलिल्लो टापूतर्फ २५८ जना यात्रलाई लिई छुटेको र चालक दलका सदस्यसहित छुटेको एक डुङ्गा बिहीबार दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य ८८ जना वेपत्ता रहेका फिलिपिनी अधिकारीले जनाएका छन् ।...

आगलागीमा परी कोरियामा २९ जनाको मृत्यु
आगलागीमा परी कोरियामा २९ जनाको मृत्यु

सोल - दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी...