गृहपृष्ठ अमेरिकी विदेशमन्त्री ल्याटिन अमेरिकाको भ्रमणमा

अमेरिकी विदेशमन्त्री ल्याटिन अमेरिकाको भ्रमणमा

अमेरिकी विदेशमन्त्री ल्याटिन अमेरिकाको भ्रमणमा

टेक्सास- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिहीबारबाट ल्याटिन अमेरिकी देशको भ्रमण शुरु छ । पहिलो मुलुलकका रुपमा मेक्सिको लाग्नुअघि टेक्सासमा भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा टेक्सास विश्वविद्यालयमा सम्बोधन दिए । अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ट्रम्प प्रशासनले काम गरिरहेको जानकारी दिए । ल्याटिन अमेरिकी देशमा चीन र रूसको बढ्दो उपस्थितिले खतरा उत्पन्न रहेको धारणा राखे ।

ल्याटिन अमेरिकाको पहिलो भ्रमणका क्रममा बिहीबार टेक्ससमा बोल्दै टिलर्सनले चिनियाँ लगानीको अहिलेको मोडेलले ल्याटिन अमेरिका वा अमेरिकाका लागि राम्रो नगरेको पनि बताए ।

टिलर्सनले अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्रको स्थापनाका लागि आवश्यक स्वतन्त्र र निश्पक्ष चुनाव गराउन दबाब दिइरहने बताउए । भ्रमणमा निस्कनुअघि टेक्सस विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे सम्बोधन गरेका थिए । उहाँले सबै ल्याटिन अमेरिकी देशलाई अमेरिकासँग कामगर्न पनि आग्रह गरे । पछिल्लो समयमा चीन र रूसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका केही क्षेत्रमा लगानी

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु