गृहपृष्ठ सूचना/प्रविधि
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले माध्यामिक तहको शिक्षालाई पूर्ण रुपमा निःशुल्क बनाउने बताएका छन् । यसका लागि सरकारले विभिन्न पक्षसँग छलफल गरिरहेको उनको भनाइ छ । बुधबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रथम बैठकमा उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य र...
साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ शनिबार काठमाडौंमा सम्पन्न भयो । सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानुन तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो...
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक नयाँ स्वरूपमा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता नभएकाहरूले समेत सेवा लिनसक्ने गरी 'ग्लोबल स्मार्ट सेवा' सञ्चालनमा ल्याइएको हो । अद्यावधिक गरिएको मोबाइल बैंकिङ सेवामा कारोबारको सहजताका लागि व्यक्तिगत क्यु आर...
अहिले १२ वर्षीया बालिका चार्ली सामाजिक सञ्जालमा भाइरल छिन् । उनी कुनै टप सेलिब्रेटीभन्दा कम छैनन् । फलोअर्स पनि दिनदिनै बढीरहेकाछन् । उनको हैसियत कुनै हलिउड स्टारको भन्दा कम छैन । १२ वर्षीया चार्लीले युट्युबमार्फत प्रत्येक महिना एक लाख २७...
लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैंकिङ’लाई नेरुडे लघुवित्तले धरानबाट सुरु गरेको छ । यूके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत उक्त कार्यक्रम सुरु गरिएको हो । नेपालमा २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको लघुवित्तले सुनसरीको धरान...
मोरङको बुढीगंगास्थित मनमोहन स्मृति पोलिटेक्निकमा सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)को समन्वय तथा स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालित सिटिईभिटीको इन्स्योरा परियोजनाअन्तर्गत तालिम सुरु भएको हो । तालिम कार्यक्रम उद्घाटन...
मोरङका १७ स्थानीय तहमध्ये पहिलोपटक रंगेली नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका र सबै बडा कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । नगरपालिकाले जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतका सबै काम अनलाइनमार्फत कम्प्युटर प्रविधिबाट सुरु गरेको छ । त्यसैगरी नगरपालिकाले दस्तुरसमेत कम्प्युटर...
इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले इन्टरनेटमा करवृद्धि गरेसँगै इन्टरनेटको मूल्य पनि बढ्न सक्ने समाचार आइरहेका थिए । इन्टरनेतको मूल्य बढाउन लागेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । तर सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवाको मूल्य समायोजन गर्न समिति गठन गरेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायकहरुले इन्टरनेटको मूल्यवृद्धि गरेको भन्दै आलोचना भएको थियो । त्यसैलाई मध्यनजर गर्दै सरकारले मूल्य समायोजनका लागि सिफारिस...
फेसबुक, ट्विटर, भाइबर, स्काइप, इन्स्टाग्राम, इमो जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । उही मात्रामा यसको दुरुपयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालबाट पीडित भएको भन्दै महानगरीय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइममा दैनिक आठदेखि १० जना उजुरी...












