गृहपृष्ठ सूचना/प्रविधि
प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बूढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदै आएको सो इन्स्टिच्युटलाई १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका...
भूकम्पबाट अतिप्रभावित चार जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिनाअगावै पूरा गरेको छ । प्राधिकरणले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका सात सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन...
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् । कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग...
गर्मि समयमा फ्रिजको महत्व धेरै हुन्छ । अचेल सहरदेखि गाउँसम्म सामान्यतय फ्रिजको प्रयोग बढ्न थालेको छ । खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । तर कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने...
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको दावी गरेका छन् । मन्त्री बाँस्कोटाले मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसदले...
मन्त्रालय गठन भएको चार महिनापछि सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । मुलुकमा संघीयता कार्यान्वयन आएको अढाइ वर्षपछि मन्त्रालयले बल्ल नयाँ राजनीति विभाजनअनुसार वेबसाइट अद्यावधिक गरेको हो । वेबसाइटमा हालको सात प्रदेश, ७७ जिल्ला र...
छ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै छन् । भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा पुगेको उनले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै त्यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे । त्यसका साथै प्रधानमन्त्री...
डिजिटल पेमेन्टसम्बन्धी एप डिजीपेले आफ्नो आधिकारिक एप्लिकेसन सार्वजनिक गरेको छ । दरबारमार्गस्थित डेजाभुमा एक भव्य कार्यक्रमको आयोजना गरी डिजीपेले उक्त एप सार्वजनिक गरेको हो । ‘जहाँ पैसा चल्छ, त्यहाँ हामी’ भन्ने मुख्य स्लोगन बोकेको डिजीपले ल्याएको एप डिजिटल पेमेन्ट गेटवेसम्बन्धी...
बुधबार बिहान ५ः३७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको आकाशमा एउटा बेलुन उड्यो । त्यो थियो ‘रेडियोसोन्ड’ अर्थात् मौसमी तथ्यांक संकलन गर्ने बेलुन । त्रिभुुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको परिसरबाट उडेको बेलुन जमिनबाट करिब १९ किलोमिटर माथिसम्म पुुगेको थियो...
आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा असार ३ गतेदेखि सुरु भएको सम्मेलन सोमबार...












