गृहपृष्ठ सूचना/प्रविधि
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा आजदेखि दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सुरु भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा सम्मेलन सुरु भएको हो । सम्मेलनमा भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी...
मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । यसका बारेमा धेरै रोचक तथ्यहरु छन् । आज हामी केही यस्ता रोचक तथ्यहरु प्रस्तुत गर्दैछौं जुन धेरैलाई थाह नहुन पनि सक्छ । सन् १९७३ अप्रिल ३ मा मोटोरोला कम्पनीका अनुसन्धाता मार्टिन...
सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते (तद्अनुसार जुन १७ र १८ तारीख) दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८...
दैनिक जीवनमा मोबाइल अभिन्न रुपमा जोडिएको छ । दैनिक जीवन सञ्चालन गर्न होस् चाहे आफन्त या साथीभाइसँग सम्पर्कमा रहन मोबाइल अपरिहार्य भइसकेको छ । दैनिक जीवनसँग यसरी अभिन्न रुपमा जोडिएको मोबाइललाई सुरक्षित रुपमा प्रयोग गर्ने तरिका भने धेरैलाई थाहा नहुन...
नेपाल टेलिकमले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । टेलिकमले जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोबाइल एप 'नेपाल टेलिकम' सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले मोबाइल एप डाउनलोड गरी लग इन गरेपछि टेलिकमको प्याकेज खरिद गर्न सक्ने...
काठमाडौ- एलजीले आफ्नो स्मार्ट टिभीको लागी निुशल्क रुपमा नेट टिभी एप उपलब्ध गराएको छ । अब ग्राहकले बिना सेट टप बक्स र तार बिना नै १२० भन्दा बढी च्यानल हेर्न पाउने छन । अहिले सम्म नेट टिभी एपा मोबाईल फोनमा...
महाेत्तरी- महोत्तरीको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । बिहिबार कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट वितरण हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरिन् ...
नेपालगन्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधिको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगन्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले...












