गृहपृष्ठ एलजीको स्मार्ट टिभिमा नेट टिभि एप निःशुल्क
एलजीको स्मार्ट टिभिमा नेट टिभि एप निःशुल्क
काठमाडौ- एलजीले आफ्नो स्मार्ट टिभीको लागी निुशल्क रुपमा नेट टिभी एप उपलब्ध गराएको छ ।
अब ग्राहकले बिना सेट टप बक्स र तार बिना नै १२० भन्दा बढी च्यानल हेर्न पाउने छन । अहिले सम्म नेट टिभी एपा मोबाईल फोनमा मात्र उपलब्ध हुदै आएकोमा अब ग्राहकले टिभिमा पनि यो सेवा लिन सक्नेछन ।
प्रकाशित समय : १४:४६ बजे



















