गृहपृष्ठ शिक्षा/स्वास्थ्य
प्रदीप रानाले जनउच्च मावि सुर्खेतबाट ४ जिपिए ल्याएर एसईई पास गरे । उनलाई सुर्खेतमै पढ्न मन नभएको होइन, तर काठमाडौंमा धेरै सेवासुविधा पाइन्छ कि भन्ने लाग्यो र उतै हानिए । उनले अहिले काठमाडौंका विभिन्न साइन्स कलेजमा धमाधम प्रवेशिका परीक्षा दिइरहेका...
सरकारले संसदमा लगेको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिएर परिमार्जनसहित पुनः पेश गर्ने भएको छ । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले विधेयक फिर्ता लिने र परिमार्जनसहित पुनः पेश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत इन्जिनियरिङ संकायका विद्यार्थीले विभिन्न माग राख्दै असार ५ गतेबाट सुरु गरेको आन्दोलन चर्किंदै गएको छ । बुधबारबाट विद्यार्थी अनिश्चितकालका लागि आमरण अनसन बसेका छन् । इन्जिनियरिङ संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक...
सभामुख कृष्णबहादुर महराले सात ओटै प्रदेशमा प्राकृतिक चिकित्सा अध्ययनका लागि शैक्षिक संस्था आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्राकृतिक चिकित्सा दिवशको बुधबार उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् । प्राकृतिक चिकित्सालाई स्वास्थ्यक्षेत्रमा मूलप्रवाहीकरण गर्नु पर्नेमा जोड दिँदै प्राकृतिक चिकित्सामा...
अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ । कार्वन उत्सर्जनका कारण पृथ्वीको तापमान वृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन् । अझ हिमाल, हिमनदी र हिमतालहरुका बारेमा अध्ययन गरिरहेका विद्यार्थीहरुले त नेपालको हिमालय क्षेत्रलाई अध्ययनको...
मकवानपुर थाहा ७ देउखेलस्थित सरस्वती माध्यमिक बिद्यालय एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) रिजल्टमा तत्कालिन आग्रा गाविसको उत्कृष्ट भएको छ । हाल थाहा नगरपालिका ७ र ८ मा रहेका अन्य दुई माविको तुलनामा सरस्वतीले एसइइमा धेरै प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सकेको हो...
धनुषाको पूर्वी क्षेत्र सवैला नगरपालिका वडा नं. ३ हनुमान चौकमा दुई सय घरपरिवार बस्दै आएको दलित बस्ती छ । महरा जातिको बाहुल्यता रहेको उक्त बस्तीमा २०६० सालमा श्री सहिद शम्भु राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना गरिएको थियो । तर, अहिविद्यालयको विजोग...
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेडमा सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र आर्थिक स्थिति कमजोर भए पनि कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छिन् । ललितपुरको महालक्ष्मी गरपालिकाको सिद्धिपुरस्थित अनन्त माध्यमिक विद्यालयमा पढेकी...
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा भएको त्रुटीबारे छानबिन सुरू गरिएकाे छ । परीक्षा नियन्त्रण कार्यालयका अधिकारीले ‘टेक्निकल फल्ट’ भनेपनि त्यसबारे छानबिन गर्न थलिएकाे शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘प्राविधिक त्रुटी नै भएपनि त्यो मानवीय लपार्बाहीसँग जोडिएको...
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०७४ को एसईई नतिजाको शिक्षासम्बद्ध संघ–संस्थाले चर्को विरोध गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रम प्याप्सन, एनप्याप्सन, हिसानलगायतले बोर्डले कलिला नानीबाबुहरुको भाग्य र भविष्यमाथि अन्याय गरेको भन्दै आपत्ति जनाए । एसईई लेटर ग्रेडिङ प्रणाली विश्वभरका...












