global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षा/स्वास्थ्य

‘बेथितिको जालो’ सार्वजनिक
‘बेथितिको जालो’ सार्वजनिक

काठमाडौं- राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो : सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक बिहीबार विमोचन गरिएको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती...

रूसमा दोस्रोपटक चुरोट सेवन गर्नेलार्इ दिइन्थ्याे मृत्युदण्ड !
रूसमा दोस्रोपटक चुरोट सेवन गर्नेलार्इ दिइन्थ्याे मृत्युदण्ड !

अहिले रक्सी पिउने र चुरोट खानेहरुको संख्या बढ्दै गएको छ । सीमित प्रकृतिका युवाहरुमा चुरोट र रक्सी संस्कृति फेसनजस्तै बनिसकेको छ । चुरोटको इतिहास के हो ? चुरोटको सुरुवात कसले र किन गरे ? अाज हामीले चुरोटको रोचक तथ्यको बारेमा...

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै
कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

दाङ- तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएका भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा...

मायाकाे पढ्ने धाेकाे, दुर्इ छाेराछाेरीसँगै विद्यालय
मायाकाे पढ्ने धाेकाे, दुर्इ छाेराछाेरीसँगै विद्यालय

नेपालगन्ज- बाँके राप्ती सोनारी-८ बालापुरकी २२ वर्षिया माया विकले आफ्नो पढ्ने रहरलाई पुरा गर्न सहयोगी हातहरुको खोजिमा छन् । गाउँ कै विद्यालयमा कक्षा ६ मा अध्ययन गर्न सुरु गरेकी माया सोही विद्यालयमा अध्ययन गर्ने छोरा र छोरीसंगै विद्यालय जाने गरेकी छन्...

बीएससी आईटी अध्ययनका लागि क्यान महासंघले ४९ जनालार्इ छात्रवृत्ति प्रदान गर्ने
बीएससी आईटी अध्ययनका लागि क्यान महासंघले ४९ जनालार्इ छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिको सुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन–अध्यापन गर्ने/गराउने कलेजहरुको सहयोगमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो । काठमाडौंको...

एकीकृत घुम्ती शिविरमा तीन सय बढीलार्इ नागरिकता, अामाकाे नामबाट पनि नागरिकता वितरण
एकीकृत घुम्ती शिविरमा तीन सय बढीलार्इ नागरिकता, अामाकाे नामबाट पनि नागरिकता वितरण

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरमा ३०० बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख...

प्रदेश सरकारको सहयोगमा बबिताले पढ्न पाइन्
प्रदेश सरकारको सहयोगमा बबिताले पढ्न पाइन्

महोत्तरी- प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् । शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएन् ।...

युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छः पूर्वराष्ट्रपति यादव
युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छः पूर्वराष्ट्रपति यादव

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताएका छन् । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको साहित्य, कला, संस्कृति, भाषा, रहनसहन,...

सातवटा विद्यालयलार्इ पुस्तक हस्तान्तरण
सातवटा विद्यालयलार्इ पुस्तक हस्तान्तरण

रसुवा– द एसिया फाउन्डेसनले हिमाली विकट जिल्ला रसुवाका सातवटा सामुदायिक विध्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ । रसुवाको गोल्जुङमा रहेको श्री पार्वतीकुण्ड माध्यमिक विध्यालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि अमरिकी राजदूत अलाइना बी टेप्लिज र द एसिया फाउन्डेसन नेपालस्थित कार्यालयका निमित्त...

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण
सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभूत विद्यालय, दमकको वाषर््िाकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो । सो बेन्च सिभिल बैंकका...