global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षा/स्वास्थ्य

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण
सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभूत विद्यालय, दमकको वाषर््िाकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो । सो बेन्च सिभिल बैंकका...

बुर्काभित्रको सपनाः नर्स बनेर सेवा गर्ने
बुर्काभित्रको सपनाः नर्स बनेर सेवा गर्ने

नेपालगन्ज- नेपालगन्जको गुरुद्वारा सडकमा रहेको मदरसा दारुल उलुम बरकातिया माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन्, सना पठान । नेपालगन्ज–११ की १६ वर्षीया सनाको नर्स बनेर अशक्त बिरामीको सेवा गर्ने धोको छ । कालो रङको सांस्कृतिक पहिरन बुर्कामा विद्यालय शिक्षा लिँदै...

शैक्षिक पाठ्यक्रममा ऐतिहासिक परिवर्तन, ११ र १२ कक्षाको संकाय प्रणाली हट्यो
शैक्षिक पाठ्यक्रममा ऐतिहासिक परिवर्तन, ११ र १२ कक्षाको संकाय प्रणाली हट्यो

काठमाडाैं- सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारूप पारित गरेको हो । शिक्षा, विज्ञान तथा...

सामुदायिक विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह
सामुदायिक विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण वुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो । उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको...

जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य
जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत माछापुच्छ्रे बैंकले जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा काठमाडौंको भि.एस. निकेतन स्कूलका ३५० विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुटु रोगको प्रभाव सम्बन्धि साक्षरता...

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत...

प्रदेश प्रमुख कोइरालाको अभिनन्दन
प्रदेश प्रमुख कोइरालाको अभिनन्दन

चितवन- प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताएकी छिन् । आदर्शनारी विकास केन्द्र चितवनको रजत महोत्सवका अवसरमा बुधबार चितवनको नारायणगढमा आयोजित अभिनन्दन, सम्मान तथा रजत महोत्सव समापन समारोहमा उनले बेचबिखनविरुद्ध एकजुट हुन सबैलाई...