गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौं- वालवालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालले पोखरामा शैक्षिक सम्मेलन गर्ने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा किवानिजका अध्यक्ष सुजनकुमार श्रेष्ठले यही भदौ १५ गते पोखरामा शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले नेपालमा...
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल बिनोद माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको हो । यसैको निरन्तरतास्वरूप बैंकले...
काठमाडौं- राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो : सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक बिहीबार विमोचन गरिएको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती...
अहिले रक्सी पिउने र चुरोट खानेहरुको संख्या बढ्दै गएको छ । सीमित प्रकृतिका युवाहरुमा चुरोट र रक्सी संस्कृति फेसनजस्तै बनिसकेको छ । चुरोटको इतिहास के हो ? चुरोटको सुरुवात कसले र किन गरे ? अाज हामीले चुरोटको रोचक तथ्यको बारेमा...
दाङ- तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएका भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा...
नेपालगन्ज- बाँके राप्ती सोनारी-८ बालापुरकी २२ वर्षिया माया विकले आफ्नो पढ्ने रहरलाई पुरा गर्न सहयोगी हातहरुको खोजिमा छन् । गाउँ कै विद्यालयमा कक्षा ६ मा अध्ययन गर्न सुरु गरेकी माया सोही विद्यालयमा अध्ययन गर्ने छोरा र छोरीसंगै विद्यालय जाने गरेकी छन्...
काठमाडौं– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिको सुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन–अध्यापन गर्ने/गराउने कलेजहरुको सहयोगमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो । काठमाडौंको...
म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरमा ३०० बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख...
महोत्तरी- प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् । शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएन् ।...
काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताएका छन् । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको साहित्य, कला, संस्कृति, भाषा, रहनसहन,...













