गृहपृष्ठ शिक्षा/स्वास्थ्य
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई सरकारले अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । प्राध्यापक संघले बुधबार विज्ञप्ति निकाल्दै क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा...
सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको थालनी गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी...
दुई दिने १२औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरको नमस्कार होटलमा सोमबारदेखि सुरु भएको छ । सेप इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा मेला सुरु भएको हो । मेलामा भारतका विभिन्न स्थानका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागिता छ । प्रत्येक...
कक्षा १२ सम्म अंग्रेजी माध्यममा सञ्चालन गर्नको लागि रुपन्देहीको एक विद्यालयले एक करोड रुपैयाँभन्दा बढी रकम उठाएको छ । स्थानीय तहका जनप्रतिनिधिको बेवास्ताका कारण जीर्ण बनेको विद्यालयको भौतिक संरचना सुधार गरी माविसम्म अंग्रेजी माध्यममा अध्यापन गराउनको लागि उक्त रकम उठाइएको...
वरिपरि अव्यवस्थित बसोबास, त्यही बीचमा छ– प्रगति आधारभूत माध्यमिक विद्यालय । बुटवल उपमहानगरपालिका–११, प्रगति नगरमा रहेको विद्यालय २०५४ सालमा स्थापना भएको हो । स्थानीयको सक्रियतामा जेनतेन कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको प्रगति माविमा अब कक्षा १२ सम्म...
देशभकार ४९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने घोषणा गरेको छात्रवृत्तिबारे जानकारी गराउन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कर्णाली पुगेको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ‘क्यान नेसनल आईसीटी स्कलरसिप– २०७५ मा ग्रामीण क्षेत्रका विद्यार्थीको सहभागिता बढाउने योजनाअनुसार...
नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समय मागेर कांग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे...
त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो । त्रिवि र एएफयुबीचको विवादका...
प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बूढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदै आएको सो इन्स्टिच्युटलाई १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा अनसन बसेका विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । विश्वविद्यालयले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको भन्दै बुधबारदेखि आमरण अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हो । विभिन्न माग राख्दै इन्जिनियरिङ संकायका विद्यार्थीले असार ५ गतेदेखि आन्दोलन गरेका...












