गृहपृष्ठ अर्थजगत
काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ सेवा सुरु गरेको हो । बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहकाबीच उक्त...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् । यो योजनामा...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको फागुन २ गतेदेखि हकप्रद शेयरको बिक्री खुल्ला भएको छ । बैंकले १० बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९...
काठमाडौं । फागुन ६ गतेदेखि बैंकिङ तालिम हुने भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ...
काठमाडौं, २ फागुन पछिल्लो समय सहकारी क्षेत्रमा सरकारले कडाई गर्दै आएको छ । सहकारी संस्थाहरुमा ठगी बढेको तथा दर्ता मात्रै गराएर कारोबार नगरेको पाइएपछि सरकारले यस विषयमा ठोस कदम चाल्न थालेको छ । विगत केही समयमा नै सहकारी क्षेत्रमा थुप्रै...
हरि लामिछाने । काठमाडौँ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । चालु आवको पुस मसान्तमा रु १३ अर्ब २१ करोड यस बैंकले...
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३७ करोड २५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४२ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २६ करोड १६ लाख रुपैया आर्जन...
डडेल्धुरा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने...
काठमाडौं । जीवन बिमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । नेपाल लाइफले चालु आर्थिक वर्षको छ महिनामा ८२ प्रतिशतले नाफा बढाउँदै आक्रामक देखिएको हो । कम्पनीले छ महिनामा २७ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । गत...
काठमाडौं । पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने क्रम जारी रहेको छ । कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् भने कतिपय हकप्रद बिक्रीको प्रक्रियामा छन्...












