गृहपृष्ठ अर्थजगत

मुनाफा वृद्धि गर्दै राष्ट्रिय बीमा कम्पनी
मुनाफा वृद्धि गर्दै राष्ट्रिय बीमा कम्पनी

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३७ करोड २५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४२ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २६ करोड १६ लाख रुपैया आर्जन...

गाउँपालिकामा बैंक नहुँदा सेवाग्राही मर्कामा
गाउँपालिकामा बैंक नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने...

बीमा व्यवसायमा आक्रामक बन्दै नेपाल लाइफ
बीमा व्यवसायमा आक्रामक बन्दै नेपाल लाइफ

काठमाडौं । जीवन बिमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । नेपाल लाइफले चालु आर्थिक वर्षको छ महिनामा ८२ प्रतिशतले नाफा बढाउँदै आक्रामक देखिएको हो । कम्पनीले छ महिनामा २७ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । गत...

हकप्रद सेयर निष्काशन गर्दै नौं कम्पनी (सूचीसहित)
हकप्रद सेयर निष्काशन गर्दै नौं कम्पनी (सूचीसहित)

काठमाडौं । पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने क्रम जारी रहेको छ । कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् भने कतिपय हकप्रद बिक्रीको प्रक्रियामा छन्...

बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप, उन्नतिद्वारा शेयर बाँडफाँड
बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप, उन्नतिद्वारा शेयर बाँडफाँड

काठमाडौँ । बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको...

फागुन ११ देखि सी–आस्बा कार्यान्वयन अनिवार्य
फागुन ११ देखि सी–आस्बा कार्यान्वयन अनिवार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल धितोपत्र बोर्डले सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स (सी–आस्बा) प्रणालीलाई आगामी फागुन ११ देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने भएका छन् । आस्बा प्रणालीलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले सीडीएससीले माघ...

जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता
जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै जनताका कुनै पनि शाखाबाट...

सिद्धार्थ बैंकको प्रक्षेपण : तीन वर्षमा २ अर्ब बढी नाफा, ईपीएस पनि बढ्ने
सिद्धार्थ बैंकको प्रक्षेपण : तीन वर्षमा २ अर्ब बढी नाफा, ईपीएस पनि बढ्ने

काठमाडौं । सिद्धार्थ बैंकले आउँदो ३ वर्षमा खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१...

कृषि विकास बैंकको ५ करोड घोटालाकी योजनाकार दिपिका जेलमा
कृषि विकास बैंकको ५ करोड घोटालाकी योजनाकार दिपिका जेलमा

काठमाडौं- कृषि विकास बैंक, न्यूरोड शाखाको करिब ५ करोड रुपैयाँ हिनामाना काण्डकी योजनाकार बैंककै सहायक टेलर दिपिका रेग्मीलाई जेल चलान गरिएको छ । उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । घटनामा मुछिएका मुख्य...

बिटुबी सेवा सुरुवात गर्दै ‘आइएमई पे’
बिटुबी सेवा सुरुवात गर्दै ‘आइएमई पे’

काठमाडौं । आईएमई पेले आफ्नो बिटुबी सेवा सुरुवात गरेको छ । ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारासहित आफ्नो बिटुबी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । बिटुबी सेवाको सुरुवातसँगै आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्नेदेखि...