गृहपृष्ठ अर्थजगत
सुर्खेत । सुर्खेतका स्थानीय तहमा तोकिएका बैंक नहँुदा यहाँका नागरिकलाई समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । सुर्खेतका आठवटा स्थानीय तहमध्ये चिङ्गगाड गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् ।...
काठमाडौं । बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच विवाद साम्य भएको छ। राष्ट्र बैंकले दुवै पक्षलाई बोलाएर सहमति गराएपछि विवाद साम्य भएको हो। सबै बैंकले ‘सिन्डिकेट’ लादिएको आरोप लगाएको एनआइसीले अन्ततः व्याजदरको सीमाभित्रै आफूलाई राख्नेगरी सहमति गरेको हो। राष्ट्र बैंकले...
काठमाडौं । सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन तयार गर्ने १५० दिन लाग्ने भएको छ। सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट छ । युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ ।...
सरकारको कुल ऋण ८ खर्ब ३० अर्ब ९८ करोड ३७ लाख पुगेको छ । सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल २८ हजार ३६८ रुपैयाँ ऋण पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा...
काठमाडौं । साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख मुनाफा गरेको छ । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति रु १७ अर्ब २५ करोड पुगेको छ । गत...
किरन धामी । दार्चुला । गोकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन्...
काठमाडौं । बागलुङको बरेङ्ग गाउँपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिका गरी प्रभु बैंकले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माबाट एक समारोहका विच उद्घाटन भएको बैंकले जनाएको छ । त्यस्तै कास्कीको माछापुच्छ्रे शाखा गाउँपालिका...
काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरको भिमफेदी बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । एनआईसी एशिया बैंकको शाखा मुलुकभर १८१ वटा १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि...
काठमाडौं । एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने बैंकर्स संघको निर्णयप्रति सामाजिक सञ्जालमा तीब्र आक्रोश देखिएको छ । सर्वसाधारणहरुले सामाजिक सञ्जाल मार्फत बैंकर्स संघको निर्णय गलत भएको भन्दै तत्काल निर्णय सच्याउन माग समेत गरेका छन् । सामाजिक सञ्जाल मार्फत बैंकिङ...
काठमाडौं । सिभिल बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट बैंकका सम्पूर्ण शाखाहरु मार्फत...













