गृहपृष्ठ अर्थजगत
काठमाडौं । २५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति सहारा विकास बैंक लिमिटेडले पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न मूल्य एक सय रुपैयाँको दरले दिएको हो । १ बराबर २।५ को अनुपात...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले पूर्वाधार विकास बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति दिएको छ । उक्त जानकारी सहायक प्रवक्ता राजेन्द्र पण्डितले दिए । केन्द्रिय बैंकले ३० दिन भित्र कुल चुक्ता पुँजीको ४५ प्रतिशत रकम...
रमेश लम्साल/सिबी अधिकारी । काठमाडौं । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक करोड...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने कार्ययोजना बनाउँदै गरेको बताएका छन् । हाल भएको साढे तीन प्रतिशतको योगदानलाई मन्त्री अधिकारीले २५ प्रतिशतको योगदान पु¥याउने महत्वकांक्षी कार्ययोजना तयार...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटनको योगदान २५ प्रतिशत पु¥याइने गरी कार्ययोजना तयार भइरहेको बताए । पर्यटन पत्रकार संघ (जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले जिडिपीमा अहिले भइरहेको...
काठमाडौं । निरन्तर सेयर बजार ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । सेयर मूल्यमा गिरावट आउँदा एफपीओको मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो । चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४...
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न...
काठमाडौं । लक्ष्मी बैंकले ‘लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’ मानिंदै आएको ब्याजदरलाई बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना रहेको बैंकले जनाएको छ । यो ‘लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’मा...















