global ime bank Long Banner Ad

गृहपृष्ठ २५० प्रतिशत हकप्रद निष्काशन गर्ने सहारा विकास बैंकलाई बोर्डको अनुमति

२५० प्रतिशत हकप्रद निष्काशन गर्ने सहारा विकास बैंकलाई बोर्डको अनुमति

२५० प्रतिशत हकप्रद निष्काशन गर्ने सहारा विकास बैंकलाई बोर्डको अनुमति

काठमाडौं । २५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति सहारा विकास बैंक लिमिटेडले पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न मूल्य एक सय रुपैयाँको दरले दिएको हो ।
१ बराबर २।५ को अनुपात अर्थात १८ करोड २४ लाख कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो । कम्पनीले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

प्रकाशित समय : ०१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु