global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थजगत

रारा तालबाट प्रधानमन्त्रीको सम्बोधन, ओली भन्छन्, ‘राराबाट पर्यटनको बिगुल बजाइनेछ’
रारा तालबाट प्रधानमन्त्रीको सम्बोधन, ओली भन्छन्, ‘राराबाट पर्यटनको बिगुल बजाइनेछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने कार्यक्रम छ । त्यही बेला देशबासीलाई सम्बोधन गर्ने भएका हुन्...

भारतीय बीमा बजारमा नेपाल पुनर्बीमा कम्पनी, वार्षिक एक अर्बसम्मको शुल्क स्वदेश भित्र्याउन सकिने
भारतीय बीमा बजारमा नेपाल पुनर्बीमा कम्पनी, वार्षिक एक अर्बसम्मको शुल्क स्वदेश भित्र्याउन सकिने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्ने भएको छ । भारतीय बीमा विनियामक और विकाश प्राधिकरण (आइआरडीएआई)ले नेपाल पुनर्बीमा कम्पनीलाई भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्न योग्य ठानी स्वीकृति दिएको हो । यस स्वीकृति पश्चात नेपाल पुनर्बीमा कम्पनीले...

सबिरबादे श्रेष्ठ नविल इन्भेष्टमेन्ट बैंकको सीईओमा नियुक्त
सबिरबादे श्रेष्ठ नविल इन्भेष्टमेन्ट बैंकको सीईओमा नियुक्त

काठमाडौं । मंगलबार सञ्चालक समितिको बैठकले नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठलाई नियुक्त गरेको छ । चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’...

प्रचारप्रसार अभावमा ओझेलमा पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा पर्यटकीयस्थल ‘टापुधाम’

सुशीला रेग्मी । पाल्पा । हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ । कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर नगरपालिका–१ को खटाङमा रहेको टापुधाम क्षेत्र...

नेपाल बंगलादेश बैँकले प्रहरीलाई साढे १८ लाख सहयोग गर्ने
नेपाल बंगलादेश बैँकले प्रहरीलाई साढे १८ लाख सहयोग गर्ने

नेपाल बंगलादेश बैंकले ‘काठमाडौँ प्रहरी अवार्ड’को लागि १८ लाख ६० हजार सहयोग गरेको छ । प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनालाई उत्कृष्ट प्रहरी घोषणा गर्न बैंकले सो रकम सहयोग गरेको हो । एक कार्याक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख...

आइपिओ आउँदै स्पर्श लघुवित्तको
आइपिओ आउँदै स्पर्श लघुवित्तको

काठमाडौं । स्पर्श लघुवित्तले सर्वसाधारणका लागि दुई करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ छ। सार्वजनिक निष्काशनपछि चुक्ता पुँजी ८...

नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द
नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई शतप्रतिशत हकप्रद निष्कासन गर्नको लागि चैत २३ गते बुक क्लोज गर्न लागिएको छ । ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।...

सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा
सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको १९ औं वार्षिक साधारणसभा आगामी चैत २४ गर्ने निर्णय गरेको छ । चैत १४ मा संस्थाले गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरिएको हो । सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको...

आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता
आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र विश्व बैंकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स र्पोरेशन(आइसीएफसी)ले ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैंकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सम्झैतापत्र हस्तान्तरण गरे । नेपाल राष्ट्र बैंकबाट स्वीकृति...

सम्भव छ, नेपालगन्ज पर्यटन विश्वविद्यालय स्थापना
सम्भव छ, नेपालगन्ज पर्यटन विश्वविद्यालय स्थापना

पृष्ठभूमि मध्य र सुदूरपश्चिम क्षेत्रमा पर्यटन विकासका लागि थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई उजागर गरी प्रचारप्रसार गर्न सके धेरै संख्यामा पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । पर्यटकीय सम्पदाहरुको...