global ime bank Long Banner Ad

गृहपृष्ठ आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता

आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता

आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र विश्व बैंकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स र्पोरेशन(आइसीएफसी)ले ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैंकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सम्झैतापत्र हस्तान्तरण गरे ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झौताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्ने बैकले जनाएको छ ।

प्रकाशित समय : २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु