global ime bank Long Banner Ad

गृहपृष्ठ सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा

सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा

सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको १९ औं वार्षिक साधारणसभा आगामी चैत २४ गर्ने निर्णय गरेको छ । चैत १४ मा संस्थाले गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरिएको हो ।
सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो ।
प्राविधिक कारणले उक्त मितिमा गर्ने भनिएको साधारणसभा स्थिगित गरिएको संस्थाका कम्पनी सचिव विष्णुप्रसाद घिमिरेले बताएका छन् ।

प्रकाशित समय : २३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु