global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थजगत

एनआईसी एशियाको ‘प्रिमियम समुन्नति बचत खाता’ सञ्चालनमा
एनआईसी एशियाको ‘प्रिमियम समुन्नति बचत खाता’ सञ्चालनमा

काठमाडौं । बैंक पनि, साथीपनि भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता सञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क...

नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ, रारा जाने पर्यटक समस्यामा
नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ, रारा जाने पर्यटक समस्यामा

बाँके । विगत दुई महिनादेखि नेपालगन्ज विमानस्थल मर्मतका लागि दिउँसो ३ बजेपछि बन्द गरिँदा यात्रुले सास्ती खेप्दै आएका छन् । दिउँसो ३ बजेपछि विमानस्थल बन्द हुँदा नेपालगन्जबाट हवाई मार्ग हुँदै मुगुको रारा जाने पर्यटकहरु बढी समस्यामा परेका छन् । विमानस्थल...

६ करोड ९८ लाख रुपैयाँ लाभांश सेन्ट्रल फाइनान्सले दिने
६ करोड ९८ लाख रुपैयाँ लाभांश  सेन्ट्रल फाइनान्सले दिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २४८औं सञ्चालक समितिको बैठकमा सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी...

एभरेष्ट बैंक र सतलजबीच साढे ३ अर्ब ऋण सम्झौता
एभरेष्ट बैंक र सतलजबीच साढे ३ अर्ब ऋण सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय बैंकको समेत लगानी रहेको एभरेष्ट बैंकले ऋण लगानी गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु ऋण लगानी गर्ने भएको हो । एभरेष्ट...

बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले कमी आएको छ । यस वर्षको असार मसान्तमा रु एक खर्ब ५२ अर्ब १७ करोड रहेकामा माघ मसान्तमा २५.७ प्रतिशतले...

प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना
प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर । १ नम्बर प्रदेशको पर्यटकीयस्थल बनाउन उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन स्कूल स्थापना गरेको छ । नौ लाख लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवन निर्माण कार्य शुरु गरेको नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले...

१४ प्रतिशत सिद्धार्थ बैंकको बोनस सेयर पारित
१४ प्रतिशत सिद्धार्थ बैंकको बोनस सेयर पारित

काठमाडौं । सिद्धार्थ बैंकको १६औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । उक्त साधारणसभामा कम्पनी सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५...

अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै वित्तीय संस्थाको ब्यालेन्स सिट
अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै वित्तीय संस्थाको ब्यालेन्स सिट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको वित्तीय विवरण बनाउँदा अन्तर्राष्ट्रियस्तरको ब्यालेन्स सिटमा बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको शुरुमै नेपाल फाइनान्सिङ रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) मा ब्यालेन्स सिट बनाउन निर्देशन दिइसकेको छ । यस्तो...

बाँके निकुञ्जमा बन्यजन्तु बढ्दै (भिडियो रिपोर्टसहित)
बाँके निकुञ्जमा बन्यजन्तु बढ्दै (भिडियो रिपोर्टसहित)

बाँके । दुर्लभ बन्यजन्तु बाघको संख्या बृद्धि गर्ने घोषणाका साथ तत्कालीन मन्त्रिपरिषदको कालापत्थर बैठकले २०६७ बैशाख ३० गते बाँके राष्ट्रिय निकुन्ज स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार बाँके निकुन्ज स्थापना भएको पनि सात बर्ष बितिसक्यो । ५५०...

पन्ध्र लाख पर्यटक भित्र्याउने अभियानमा सरकार
पन्ध्र लाख पर्यटक भित्र्याउने अभियानमा सरकार

सिवी अधिकारी । काठमाडौं । विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १०...