गृहपृष्ठ अर्थजगत
ज्ञानेन्द्र न्यौपाने । रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ...
काठमाडौं । अप्रिल पहिलो साता सुरु हुने आफ्नो दुई महिने सगरमाथा आरोहण अभियानमा सहयोग पुर्याउन आरोही प्रकाशराज पाण्डेले इच्छुक व्यक्ति, विषयगत संघसंस्था, स्थानीय निकाय र राजनीतिक दलहरु र तिनका भातृ सङ्ठनहरुसँग अपिल गरेका छन् । २६ वर्षीय पाण्डेले यसअघि नै...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ललितपुर शाखाको उदघाटन गरेका छन् । यस्तै...
काठमाडौं । करिव डेढ बर्षको बिश्रामपछि तुलसीराम गौतम फेरि बैंकिङ क्षेत्रमा फर्किएका छन् । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बर्षदेखि लागू हुनेगरी गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । गौतम चार बर्ष माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका...
काठमाडौं । स्थानीय तहले केन्द्र सरकारबाट चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार तेस्रो किस्ता रकम आज विहीबार पाउने भएका छन् । चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएको स्थानीय तह अनुदानको दुई खर्ब २५ अर्ब रुपैयाँको तेस्रो किस्ता अर्थात ७५ अर्ब...
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले दुई बस संचालनमा ल्याएकोे छ । मध्यवर्गीय पर्यटकलाई लक्षित गरी सो बस संचालनमा ल्याएकोे हो । २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालय सहित उक्त...
सुर्खेत । सुर्खेतका स्थानीय तहमा तोकिएका बैंक नहँुदा यहाँका नागरिकलाई समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । सुर्खेतका आठवटा स्थानीय तहमध्ये चिङ्गगाड गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् ।...
काठमाडौं । बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच विवाद साम्य भएको छ। राष्ट्र बैंकले दुवै पक्षलाई बोलाएर सहमति गराएपछि विवाद साम्य भएको हो। सबै बैंकले ‘सिन्डिकेट’ लादिएको आरोप लगाएको एनआइसीले अन्ततः व्याजदरको सीमाभित्रै आफूलाई राख्नेगरी सहमति गरेको हो। राष्ट्र बैंकले...
काठमाडौं । सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन तयार गर्ने १५० दिन लाग्ने भएको छ। सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट छ । युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ ।...
सरकारको कुल ऋण ८ खर्ब ३० अर्ब ९८ करोड ३७ लाख पुगेको छ । सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल २८ हजार ३६८ रुपैयाँ ऋण पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा...













