गृहपृष्ठ साना किसान बैंकको मुनाफा १७ करोड
साना किसान बैंकको मुनाफा १७ करोड
काठमाडौं । साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख मुनाफा गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति रु १७ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले बताएको छ ।
बैंकले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा रु १७ करोड १६ लाख मुनाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी दिए ।
प्रकाशित समय : १२:२२ बजे