गृहपृष्ठ अर्थ समाचार
काठमाडौं- सम्झौताअनुसारको समयसीमाभित्र काम सम्पन्न नगर्ने कालिका तामाङ प्यासेफिक/जेभीले करिब एक करोड जरिवाना तिरेको छ । निर्माणाधीन बुटवल-बेलहिया सडक विस्तार आयोजनाअन्तर्गत भैरहवाको सडक र डण्डा पुल निर्माणको ठेक्का पाएको विक्रम पाण्डेको सो निर्माण कम्पनीले ९४ लाख ७९ हजार एक सय...
काठमाडौं– बंगलादेशले नेपालमा उत्पादन भएको धागो पुनः आयात गर्ने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा भएको नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालयस्तरीय बैठकमा नेपालको धागोमा लगाएको अवरोध हटाउने सहमति भएको हो । सहमतिसँगै स्वदेशमा उत्पादित धागो बंगलादेश निर्यातका लागि बाटो...
काठमाडाैं- चिनियाँ टोलीले केरूङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकेको छ । चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका आठ अधिकारीले एक सातामा रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न गरेका हुन् । रेल्वे विभागसँगको समन्वयमा उनीहरूले सीमानाका रसुवागढीसम्म पुगेर स्थलगत अध्ययन गरेका छन् । चिनियाँ...
'चाहिएको छैन चार करोड' काठमाडौं- अर्थमन्त्रीले आफूहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको आरोप सांसदहरूले लगाएका छन् । संसद बैठकमा आगामी वर्षका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा अर्थमन्त्रीले आफूहरूको अपमान गरेको आरोप लगाएका...
काठमाडौं- सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब ११ रूपैयाँ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ...
काठमाडौं– शक्तिशाली कम्युनिस्ट सरकारले विकास निर्माणतर्फ ठूलै तरंग मच्चाउने आश्वासन र अपेक्षाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेट मंगलबार संसदमा प्रस्तुत गरे । बजेट सार्वजनिक भइसक्दा विपक्षी दल र तिनका कार्यकर्ता विरोधमा उत्रिए भने सत्तारुढ दल नेपाल...
भीष्मराज ओझा काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिर्गाैला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दल...
नेपालमा रेल सञ्चालनका लागि बेला बेलमा रेलको सम्भाब्यता अध्ययनहरु भईरहेको विषय नौलो होइन । हुन त नेपालमा रेल सञ्चालनकै लागि रेल विभागको पनि स्थापना नभएको होइन । विभागले पूर्वपश्चिम, काठमाडौं, पोखरा, तराई लगायतका भारतीय बोर्डरबाट महत्वपूर्ण औद्यौगिक ब्यापारिक शहरहरु तथा...
सरकारको कुल ऋण ८ खर्ब ३० अर्ब ९८ करोड ३७ लाख पुगेको छ । सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल २८ हजार ३६८ रुपैयाँ ऋण पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा...












