global ime bank Long Banner Ad
IME Pay
धान दिवस (फोटोफिचर)
धान दिवस (फोटोफिचर)

आज असार पन्ध्र वा धान दिवस विभिन्न ठाँउमा बेठी लगाएर मनाइएको छ ।...

१० तस्विरमा हेर्नुहोस् धान दिवस तथा रोपाइँ
१० तस्विरमा हेर्नुहोस् धान दिवस तथा रोपाइँ

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । [caption id="attachment_1132236"...

अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनमा जोड दिनुपर्छ : मन्त्री भुसाल
अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनमा जोड दिनुपर्छ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उनले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि...

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर
किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको...

हराउँदै असारे भाका, मसँगै छोड्यो गाँउ
हराउँदै असारे भाका, मसँगै छोड्यो गाँउ

आजभन्दा १० वर्ष अगाडी यही दिन झिमझिम पानी परिरहेको थियो । अहिले पनि त्यो दिन याद छ । किनकि मौसमले नै खेतीमा जाँउ–जाँउ जस्तो भइरहेको थियो । त्यसमा पनि झापा धान खेतीका लागि देशकै अग्रस्थानमा पर्छ । त्यो दिन असार...

चितवनमा असार १५ मनाउँदै ओली : मेशिनबाट रोप्ने, पार्टीको झण्डा नबोक्ने
चितवनमा असार १५ मनाउँदै ओली : मेशिनबाट रोप्ने, पार्टीको झण्डा नबोक्ने

असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् । बिहिबार दिउँसो...

किसानमैत्री नहुँदा धानमा आत्मनिर्भर हुनबाट सरकार चुक्यो
किसानमैत्री नहुँदा धानमा आत्मनिर्भर हुनबाट सरकार चुक्यो

सरकारले २०६१ सालदेखि १५ असारलाई राष्ट्रिय धान दिवस रूपमा मनाउन थालेको हो । यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले यसवर्षको धान दिवस तथा रोपाईं महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ...

लम्पी–स्किनबाट २६ हजार पशुचौपया मरे, २० करोडभन्दा बढी क्षति
लम्पी–स्किनबाट २६ हजार पशुचौपया मरे, २० करोडभन्दा बढी क्षति

पशुचौपयामा लाग्ने लम्पी–स्किन रोगको संक्रमण देशका ७६ जिल्लामा फैलिएको छ । लम्पी–स्किन रोगबाट चैतदेखि यस रोगका कारण २६ हजार ४ सय ८ पशुको मृत्यु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागले जनाएको छ । लम्पी–स्किन रोगका कारण २०...

प्याजको मूल्य घट्दै, गोलभेंडाको बढ्दै
प्याजको मूल्य घट्दै, गोलभेंडाको बढ्दै

होलसेल बजारमा प्याजको मूल्य घट्न थाल्दा गोलभेंडाको भाउ भने बढ्न थालेको छ । भ्याटको बहानामा प्याजमा कृत्रिम मूल्य बढाएका व्यापारीले अहिले मूल्य घटाउन थालेका छन् । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा किसानले उत्पादन गरेको गोलभेंडा फालेर तीन दिन बजारमा पठाएका थिएनन्...

पूर्वी नेपालको कोसेली निगुरो
पूर्वी नेपालको कोसेली निगुरो

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ ।...