गृहपृष्ठ कृषि
मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । बजारमा यसवर्ष पनि किसानलाई मल अभाव भएको छ । सातै प्रदेशका डीपोमा अहिले ७८ हजार चार सय ७५ मेट्रिक टन...
कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो । नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’...
देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको...
असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ...
अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब ९ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ...
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् । समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन...
सरकारले कृषि क्षेत्रलाई आर्थिक पाटोसँग जोडेर धेरै काम गर्न बाँकी छन् । नेपाल कृषिका हकमा आर्थिक मरुदण्ड नै भएको कृषि तथा पुशपंन्छी विकास मन्त्री वेदुराम भुसाल बताएका छन् । कृषिलाई व्यवस्थित गरी सुधार्न नसके आर्थिक परिवर्तन सम्भव नभएको उनको बुझाइ...
नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजनाअन्तर्गत हेटौँडा कार्यालयबाट सात जिल्लामा ६९ आयोजना सम्पन्न भएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजनाबाट कार्यक्रम सञ्चालनका लागि हेटौँडामा विकेन्द्रिकृत सहयोग इकाइ स्थापना गरिएको छ । यसअन्तर्गत सप्तरी, धनुषा, सिराहा, काभ्रेपलाञ्चोक,...
रैथाने बाली जोगाउन शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले सचेतना अभियान सञ्चालन गरेको छ । सहकारीले लोप हुँदै गरेका रैथाने बाली संरक्षणमा जोड दिनका लागि जैविक विविधता मेला, प्रदर्शनी, गोष्ठी, छलफललगायतका कार्यक्रम सञ्चालन गरेको छ । रैथाने प्रजातिका...
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ । पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा खेती गर्नेको सङ्ख्या बढ्न थालेको छ । पालिकाले किसानलाई प्रोत्साहनस्वरुप प्रतिरोपनी रू तीन हजारसम्म...














