global ime bank Long Banner Ad
IME Pay
भारतबाट ल्याइएका मुर्रा भैँसी र राँगालाई घाँस अमेरिका र अस्ट्रेलियाबाट
भारतबाट ल्याइएका मुर्रा भैँसी र राँगालाई घाँस अमेरिका र अस्ट्रेलियाबाट

सामान्य भैँसी भारु एक लाख रुपैयाँमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बीएमडब्ल्यू कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोड रुपैयाँभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ। भारतीय अनलाइन‘एबीपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा...

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा समस्या
‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा समस्या

गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् । मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु...

गाँउ गाँउ पुग्यो ट्रयाक्टर, हराए हल गोरु
गाँउ गाँउ पुग्यो ट्रयाक्टर, हराए हल गोरु

गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे । बस्तुभाउको...

कोशी प्रदेशमा गत वर्षभन्दा ४.७१ प्रतिशत बढी धान रोपाई, कुन जिल्लामा कति ?
कोशी प्रदेशमा गत वर्षभन्दा ४.७१ प्रतिशत बढी धान रोपाई, कुन जिल्लामा कति ?

कोशी प्रदेशमा गत वर्ष भन्दा यो वर्ष ४.७१ प्रतिशत बढी धान रोपाई भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयले दिएको तथ्यांक अनुसार यो वर्षको असार २१ गते सम्ममा कोशीमा ३६।६७ प्रतिशत धान रोपाई सम्मपन्न भएको छ । तर, गत...

मल अभाव छैन भन्छ कृषि सामग्री, कृषकलाई भने सधैँ अभाव 
मल अभाव छैन भन्छ कृषि सामग्री, कृषकलाई भने सधैँ अभाव 

रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो ।  लिमिटेडले  अहिले किसानको आवश्यकताअनुसार मल...

१३ तस्विरमा हेर्नुहोस् कृषक र कृषि
१३ तस्विरमा हेर्नुहोस् कृषक र कृषि

[caption id="attachment_1133245" align="alignnone"...

बजारमा नेपाली आँपकै एकछत्र राज
बजारमा नेपाली आँपकै एकछत्र राज

फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न...

वर्षा नहुँदा बाँकेमा सुरु भएन रोपाइँ
वर्षा नहुँदा बाँकेमा सुरु भएन रोपाइँ

बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन्। पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका(१ जोगागाउँकी किसान सरिता जोशीले बताइन्। सिँचाइको व्यवस्था...

एक वर्षमा ५२ लाख बराबरको दुध विक्री
एक वर्षमा ५२ लाख बराबरको दुध विक्री

दैलेखको नारायण नगरपालिका क्षेत्रका तीन टोलका किसानले एक वर्षमा ५२ लाख बराबारको दुध बिक्री गरेका छन् । नारायण–११ विन्ध्यवासिनी, नारायण – ६ बिजौरा र नारायण –३ कालीमाटीका किसानले एक वर्षमा ८० हजार लिटर दुध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका हुन्...

लम्पी स्किनबाट करिब ७ चौपाया सङ्क्रमित, ४ लाख ९ हजारको उपचार
लम्पी स्किनबाट करिब ७ चौपाया सङ्क्रमित, ४ लाख ९ हजारको उपचार

गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार अझै पनि २ लाख ४७ हजारभन्दा धेरै पशु सङ्क्रमित छन् ती पशुको उपचार भएको...