गृहपृष्ठ कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, ३ जना पक्राउ
कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, ३ जना पक्राउ
काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।
लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।
प्रकाशित समय : १३:२७ बजे



















