गृहपृष्ठ हेर्दाहेर्दैमा रहेको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज

हेर्दाहेर्दैमा रहेको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज

हेर्दाहेर्दैमा रहेको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज

नेपाल प्रहरीको महानिरिक्षक (आईजीपी) नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदैछ । जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो ।

अतिरिक्त महानिरिक्षक (एआईजी)का लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक (डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु