global ime bank Long Banner Ad

गृहपृष्ठ पर्वतारोही लाक्पादेण्डी शेर्पा मुक्तिनाथ बैंकको ब्राण्ड इन्फ्लुएनसर 

पर्वतारोही लाक्पादेण्डी शेर्पा मुक्तिनाथ बैंकको ब्राण्ड इन्फ्लुएनसर 

पर्वतारोही लाक्पादेण्डी शेर्पा मुक्तिनाथ बैंकको ब्राण्ड इन्फ्लुएनसर 

 पर्वतारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर बनेका छन् । 

मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवासुविधाको प्रचार एवम् बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरी ब्राण्ड इन्फ्लुएनसरका लागि सम्झौता भएको छ । 

बुधबार आयोजिक एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्शी र शेर्पाले सम्झौतापत्र हस्ताक्षर गरेका हुन् । 

प्रकाशित समय : २३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु