गृहपृष्ठ यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । उक्त नीति तथा कार्यक्रम आज प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले प्रदेश सभामा वाचन गरेका हुन् ।
प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने योजना फेरि अघि सारेको छ । यसअघि शेरधन राई मुख्यमन्त्री र उषाकला राई सामाजिक विकासमन्त्री हुँदा पनि प्रदेश सरकारले स्थानीय मदिराको ब्रान्डिङ गर्ने बताएको थियो । सरकारले योजना बनाए पनि यसबारे कुनै काम अघि बढेको थिएन ।
राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा घरेलु मदिरा ब्रान्डिङको मुद्दा फेरि समेटिएको हो ।
नीति तथा कार्यक्रम (पूर्णपाठ):
प्रकाशित समय : २३:०२ बजे



















