गृहपृष्ठ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिइएको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकतामा राखेको हो ।
नीति तथा कार्यक्रम (पूर्णपाठ):
प्रकाशित समय : २३:२४ बजे


















