काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशी प्रदेशसभा बैठक बिहीबार बस्ने

455
shares

ai logo सारांश

  • - कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।

गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए ।