काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक हुने

7.41K
shares

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो ।

सरकारले गत माघ २५ गते स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको थियो ।