कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
वि.सं.२०७९ जेठ २४ मंगलवार १३:१४
shares

कर्णाली प्रदेश सरकारले आज आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।
प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।
























