गृहपृष्ठ घट्यो सार्वजनिक यातायातकाे भाडा, कहाँ जान कति रुपैयाँ ? (सूची)
घट्यो सार्वजनिक यातायातकाे भाडा, कहाँ जान कति रुपैयाँ ? (सूची)
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातकाे भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेकाे जनाएकाे हो ।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ । सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो ।
सूची:
प्रकाशित समय : १८:४० बजे



















