काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक स्थगित

13.99K
shares

नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादीले आज बेलुका बस्नेगरी केन्द्रीय समिति भर्चुअल बैठक तय गरेको थियो ।

संसद बैठक जारी भएकाले बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, अमेरिकी सहयोग परियोजना (एमसीसी) र केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा छलफल गर्ने एजेन्डा ताेकिएकाे थियाे ।

स्थानीय चुनावपछिको पहिलो केन्द्रीय समिति बैठक अन्तिम समयमा स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।