काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१९ यात्रुसहित सम्पर्कविहिन जहाज खोज्न हेलिकप्टर पठाइयो

9.02K
shares

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्क विहीन भएको छ । आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। जहाजमा १९ यात्रु सवार छन् ।

विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ । अहिले विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ ।