काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको प्रारम्भिक अग्रता

16.51K
shares

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सिर्जना सिंहकाे १८ र नेकपा एमालेका केशव स्थापितकाे १३ मत छ । महानगरपालिकाको वडा नं. १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी रहेकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।