गृहपृष्ठ पोखरा महानगरको मतगणना दिउँसो २ बजेपछि मात्रै

पोखरा महानगरको मतगणना दिउँसो २ बजेपछि मात्रै

पोखरा महानगरको मतगणना दिउँसो २ बजेपछि मात्रै

कास्कीकाे पोखरा महानगरपालिकामा मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेबाट गणना गर्ने भनेर निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।

शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि आज देशभरका स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । कतिपय स्थानकाे मत परिणामसमेत आइसकेकाे छ ।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु