काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरा महानगरको मतगणना दिउँसो २ बजेपछि मात्रै

18.33K
shares

कास्कीकाे पोखरा महानगरपालिकामा मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेबाट गणना गर्ने भनेर निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।

शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि आज देशभरका स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । कतिपय स्थानकाे मत परिणामसमेत आइसकेकाे छ ।