काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगर महानगरमा मतगणना सुरू

22.39K
shares

विराटनगर महानगरपालिकामा मतगणना सुरू गरिएको छ । छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ ।

महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ (६७.३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।