global ime bank Long Banner Ad

गृहपृष्ठ कृष्ण बोहरा यात्रीको ‘आमा’ सार्वजनिक (भिडियाे)

कृष्ण बोहरा यात्रीको ‘आमा’ सार्वजनिक (भिडियाे)

कृष्ण बोहरा यात्रीको ‘आमा’ सार्वजनिक (भिडियाे)

कृष्ण बोहरा यात्रीको ‘आमा’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । यात्रीको शब्द संकलन रहेको उक्त गीतमा गायिका शान्तिश्री परियारले स्वर तथा चक्र बमको संगीत रहेको छ । उक्त गीतको भिडियो यात्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मालश्री स्टुडियोबाट निर्मित उक्त गीतको भिडियोमा प्रकाश भट्टको निर्देशनमा कलाकार अञ्जली अधिकारी, हिउँवाला गौतम, श्याम बोहरा र गणेश खत्रीको अभिनय रहेको छ । त्यस्तै, गीतमा चक्र बमको संगीत रहेको छ । गीतमा आमा र छोरीबीचको सम्बन्धलाई देखाउन खोजिएको छ ।

भिडियाे :

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु