यस्ताे छ भाेलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची
वि.सं.२०७८ फागुन १४ शनिवार २३:००
shares

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ । 'माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम ल्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने', कार्यसूचीमा भनिएको छ ।
२०७६ असार ३० गते दर्ता भएको प्रस्ताव गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा टेबल गरेका थिए ।
कार्यसूची :


























