काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुलमान घिसिङकी पत्नी बनिन् राप्रपाको उपाध्यक्ष

9.3K
shares

नेपाल विदयुत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छन् । राप्रपा धादिङका अध्यक्ष धुर्व खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकारी मनोनयन गर्ने विधानअनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको छ । राप्रपा धादिङले जिल्ला अधिवेशनमा निर्वाचित २९ जना र विधानअनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।