बारको निर्वाचन तालिका प्रकाशित, आज मतदाता नामावली सार्वजनिक
वि.सं.२०७८ फागुन १० मंगलवार १६:१२
shares

आगामी चैत १९ गते हुने निर्वाचनका लागि नेपाल बार एशोसिएशनले निर्वाचन तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार मतदाता नामावली प्रकाशित गर्नेछ ।
अब फागुन २३ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।
१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ ।
यस्तो छ निर्वाचन कार्यतालिका :




























