काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपर तामाकोसीको सेयरमा सकारात्मक सर्किट

17.18K
shares

बुधबार कारोबार सुरु भएको केही समयमै अपर तामाकोसी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । अपर तामाकोसीको सर्किटसँगै सेयर बजारका दोहोरो परिसूचक पनि उकालो लागेका छन् । 

मध्याह्न १२ नबज्दै करिब ४ अर्ब रुपैयाँको सेयर खरिद बिक्री भइसकेको छ भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ९ उपसमूहको सेयर उकालो लागेको देखिन्छ ।