काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुधबार सुनको मूल्य स्थिर

10.86K
shares

आइतबारयता लगातार वृद्धि भएको सुनको मूल्य बुधबार भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारकै मूल्य ९४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि मंगलबारकै मूल्य ९४ हजार रूपैयाँ कायम गरिएको छ । बुधबार चाँदीको मूल्य भने १० रूपैयाँ घटेको छ । महासंघका अनुसार मंगलबार १ हजार ३७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो ।