काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईयूको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य २ लाख ३९ हजार

21.15K
shares

एनआईयू इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इको इन्फिनिटीले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एम प्लस (एमक्यूआई) स्कुटर सार्वजनिक गरेको हो ।

एमक्यूआई प्लसमा १५०० वाटको मोटर र ४८ भोल्टको लिथियम आयन ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । यो स्कुटर एकपटकको फुल चार्जमा ५०-७० किलोमिटर चल्ने कम्पनीको दाबी छ । ब्याट्री फुल चार्ज गर्न ४ देखि ६ घन्टा समय लाग्छ । यो स्कुटरको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।

लम्बाइ १७२८ एमएम, चौडाइ ६६१ एमएम, उचाइ ११३१ र ग्राउन्ड किल्यरेन्स १२६ एमएम रहेको एमक्यूआई प्लसको मूल्य २ लाख ३९ हजार रुपैयाँ छ ।