काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

14.07K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ । पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक सुरू भएको पार्टी कार्यालयका उपसचिव माेहन गाैतमले जानकारी दिए ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ । साे बैठक सकिएपछि आजै केन्द्रीय समितिको बैठक पनि बस्नेछ । आजको बैठकमा नागरिकता र परिचयपत्र बुझाउन बाँकी रहेका केन्द्रीय सदस्यलाई त्यो पनि लिएर आउन भनिएको छ ।